मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचारीको वृत्तिविकासमा सरकार सकारात्मक छ : मुख्यमन्त्री शाह

barnanmedia.com · Fri May 16 23:56:14 GMT 2025

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गराउन सरकार प्रयासरत रहेको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घले आज धनगढीमा आयोजना गरेको ‘नगर सुशासन तथा वित्तीय अनुशासन’सम्बन्धी अन्तरक्रियामा उनले उक्त विधेयकमाथि सबै प्रक्रिया पूरा गरी प्रदेशसभाबाट पारित गराउने प्रक्रिया अघि बढेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)