मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

वार्तालगत्तै जेलेन्स्कीले भने: रुसविरुद्ध दबाब कायम राख्नुपर्छ

barnanmedia.com · Sat May 17 00:01:35 GMT 2025

टर्कीम ायुक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच वार्तापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि दबाब कायम राख्नुपर्ने बताएका छन्।

जेलेन्स्कीले भनेका छन्, 'रुस युद्ध अन्त्य गर्न तयार नभएसम्म रूसमाथि दबाब कायम राख्नुपर्छ। युक्रेन सकेसम्म चाँडो वास्तविक शान्तिका लागि कदम चाल्न तयार छ। विश्वले बलियो अडान कायम राख्नु महत्त्वपूर्ण छ।'

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)