‘ग्लोबल द म्याजिकल वल्ड इ मार्सल आर्टस् च्याम्पेन्शिप’मा सुनिल शाक्यले जिते ३ पदक
news24nepal.tv · Tue Nov 09 01:23:40 GMT 2021
काठमाडौँ । ग्लोबल द म्याजिकल वल्ड इ मार्सल आर्टस् च्याम्पेन्शिमा सुनिल शाक्यले जिते ३ पदक जितेका छन् ।
हालै सम्पन्न भएको ग्लोबल द म्याजिकल वोर्ल्द इ मार्सल आर्टस् च्याम्पेन्शिप २०२१ मा नेपाल कुङ्फु संघ , अमेरिकि कुङ्फु इन्टरनेश्नलका संस्थापक एवम् चेस्पिक मार्शल आर्टस् अमेरिकाका मुख्य प्रशिक्षक मास्टर सुनिल शाक्यले १ स्वर्ण , १ रजत र १ कास्य पदक जित्न सफल भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)