बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ
gorkhapatraonline.com · Fri Jun 12 04:30:48 GMT 2026

महोत्तरीको बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बर्दिवास–९ र वडा नं. ६ का स्थानीयवासीले दिएको निवेदनका आधारमा उहाँविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)