मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सर्वसाधारणका लागि आईपीओ निकाल्दै मकालु वाइन

clickmandu.com · Fri Jun 12 04:27:51 GMT 2026

काठमाडौं । नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय