जिल्ला नगरको नतिजा सार्वजनिक, सर्वाधिक मत पाल्पाका मोहन श्रेष्ठलाई
baahrakhari.com · Wed Apr 12 19:14:00 GMT 2023
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगरतर्फको नतिजा आएको छ । जिल्ला नगरतर्फ पाल्पाका मोहनप्रसाद श्रेष्ठले सबैभन्दा बढी ९१ मत ल्याए ।
यस्तै, प्रयास कार्कीले ८८, अमरेशन चन्द बैदारले ८१, ताराबहादुर कार्कीले ८१, नवीन रिजालले ७९, कल्पना गैरे ७७, उमेश डालमिया ७३ मत ल्याएर विजयी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)