कांग्रेस केन्द्रीय सदस्य अपांगतातर्फ खुलामा श्रेष्ठ निर्वाचित
setopati.com · Tue Dec 21 00:54:00 GMT 2021
नेपाली कांग्रेसको अपांगता भएकातर्फ खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।
४६७२ मत खसेकोमा श्रेष्ठले १६४० मत ल्याएर निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)