मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

nagariknews.nagariknetwork.com · Fri Jun 05 01:06:39 GMT 2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

गए राति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)