मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

khabarhub.com · Fri Jun 05 01:09:34 GMT 2026

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य रोजाइ बन्न थालेको छ। कम मिहिनेतमा राम्रो आम्दानी हुने र एकपटक लगाएपछि वर्षौँसम्म उत्पादन दिने भएपछि यहाँका किसानले अन्नबाली छाडेर सुन्तला बगान विस्तार गर्न थालेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)