नेपाल बाल संगठनमा मन्त्री सिता बादीको छड्के अनुगमन
khabarhub.com · Fri Jul 03 14:20:12 GMT 2026

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले शुक्रबार मन्त्रालय र आफ्नो सचिवालयको टोलीसहित नक्सालस्थित नेपाल बाल संगठनमा छड्के अनुगमन गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)