नेपाली क्रिकेट टिमलाई विश्वकप तयारीका लागि भारतको सहयोग रहने विदेशमन्त्री जयशंकरको विश्वास
reportersnepal.com · Thu Jan 04 17:22:57 GMT 2024
काठमाडौं, १९ पुष । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाली क्रिकेट टिमलाई टी २० विश्वकपमा छनोट भएकोमा बधाई दिएका छन् । साथै, नेपाली टिमलाई विश्वकप तयारीका लागि भारतको सहयोग रहने विश्वास दिलाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)