कलाकार केसीको ‘मौन आकाश’ विमोचन
nayapatrikadaily.com · Sun Jun 25 17:27:00 GMT 2023
कलाकार राजेन्द्र केसी पहिलो कवितासंग्रह ‘मौन आकाश’ लिएर आएका छन् । लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा क्रियाशील केसी चलचित्र विकास बोर्डका पूर्वसदस्य पनि हुन् ।
नेपाल सांस्कृति संघका संस्थापक सदस्यसमेत रहेका केसी हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका उपाध्यक्ष हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)