फिफा विश्वकप : नेयमारलाई समेट्दै ब्राजिल टोलीको घोषणा
gorkhapatraonline.com · Tue May 19 09:07:02 GMT 2026

आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि ब्राजिल टोलीको घोषणा भएको छ ।
प्रशिक्षक कार्लो एन्सोलोटीले अनुभवी स्ट्राइकर नेयमारलाई समेट्दै सोमबार राति खेलाडी टोलीको घोषणा गर्नुभएको हो । ३४ वर्षीय चोटका कारण पछिल्लो समय मैदान बाहिर रहँदै आउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)