सत्तारुढ दलकै सांसदले भने – बजेट स्वीकार गर्न सक्दिनँ, प्रक्रिया र परम्परामा उठाए प्रश्न
barnanmedia.com · Tue May 19 09:02:10 GMT 2026

काठमाडौँ / सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठकमा सत्तारुढ दलका सांसद डा. अमरेश कुमार सिंहले बजेट विनियोजन प्रक्रिया, संसदीय परम्परा र मधेस क्षेत्रको विकास उपेक्षाबारे कडा टिप्पणी गरेका छन्।
बैठकमा बोल्दै उनले अर्थमन्त्रीको अनुपस्थितिमा बजेट छलफल अघि बढाइएकोप्रति आपत्ति जनाउँदै यसले संसदीय परम्परा र प्रणालीमै असर पार्न सक्ने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)