लाउरेको हिरासत बसाइ लम्बियो : अदालतद्वारा १७ दिन म्याद थप
nepalpress.com · Sun Jan 09 16:43:23 GMT 2022
पोखरा । लागूऔषध प्रकरणमा पक्राउ परेका र्यापर आशिष राना ‘लाउरे’को हिरासत बसाइ थप लम्बिएको छ । उनीसहित पक्राउ परेका चार जनालाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
अदालतले यसअघि आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)