मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जनप्रतिनिधि र कर्मचारीको सुविधामै सकियो दुई करोड ८७ लाख

newsofnepal.com · Sun Nov 26 01:09:09 GMT 2023

राजविराज ।

जनताको सेवा–सुविधा र समृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधिले आफ्नै सेवा–सुविधामा दुई करोड ८७ लाखभन्दा बढी रुपियाँ खर्च गरेको पाइएको छ । नेपाल समाचारपत्रलाई प्राप्त विवरणअनुसार गत वर्ष जनप्रतिनिधिको सेवा–सुविधामा २ करोड ८७ लाख ५ हजार ७ सय ३४ रुपियाँ खर्च भएको छ । जसअनुसार सुविधा र भत्ता शीर्षकमा मात्रै झण्डै दुई करोड रुपियाँ सकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)