मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘मिल्क होलिडे’ हुन नदिन आग्रह

gorkhapatraonline.com · Tue Aug 15 06:36:12 GMT 2023

काठमाडौँ, साउन ३० गते ।

नेपालमा यतिखेर दुध बढी भएका कारण ‘मिल्क होलिडे’ को अवस्था उत्पन्न भएको छ । किसानलाई मर्का पर्न नदिने गरी सरकारले तोकिएको न्यूनतम समर्थन मूल्यका आधारमा नियमित रूपमा दुध खरिद गर्न सरोकारवालाले डेरी उद्योगीलाई आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)