मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

के तपाईं कसैसँग नयाँ सम्बन्ध सुरू गर्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहाेस् यी १० कुरा

farakdhar.com · Mon Jun 21 17:38:05 GMT 2021

समय फेरिएको छ । आजभोलिका युवाहरु जति छिटो कुनै सम्बन्धमा रहन मन पराउँछन्, सम्बन्धमा अलिकति मात्र पनि अमिलोपन देखिन थाल्यो भने त्यति नै छिटो टाढिन्छन् पनि ।

आजको प्रविधियुक्त समयमा आफ्नो प्रेमभाव देखाउन केवल फोन मात्रैको दूरी छ । तर, आफैंलाई र आफ्नो पार्टनरलाई दस प्रश्न मात्रै सोध्ने हो भने भविष्य पनि बर्बाद हुँदैन र समयको पनि बचत हुन जान्छ । सम्बन्ध बिच्छेदका विषयमा दखल राख्ने वकिल भेरोनेस फियोना शेक्लेटन र एक्सेटर विश्वविद्यालको शिक्षाविदको एक समूहका अनुसार, सम्बन्धमा रहन चाहनेलाई गम्भीर सम्बन्ध हुनुपूर्व केही प्रश्न सोध्नुपर्छ । ताकि, यसले उनीहरुको सम्बन्ध सुधार्न समेत सहयोग पुग्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)