मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

लकडाउनको त्रास : नो अब्जेक्सन लेटर लिन विद्यार्थीको लर्काे

lokaantar.com · Fri Jan 21 00:47:32 GMT 2022

ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी हुन सक्ने डरले वैदेशिक शिक्षाका लागि बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा अचेल दैनिक सात सयभन्दा बढी विद्यार्थीको लर्काे लाग्ने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)