लोहोरुङ फुटबल क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा
ratopati.com · Wed Mar 18 18:03:19 GMT 2026
सुनसरी । लोहोरुङ फुटबल क्लब सङ्खुवासभा सुनसरीको इटहरी उपमहानगरपालिकामा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण स्व कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जनता बहुमुखी क्याम्पसको खेलमैदानमा बुधबार भएको खेलमा केराबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै लोहोरुङ क्लब फाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)