पाँच बर्ष इमानदार बनेर बस्नुपर्यो: प्रकाश सपूत
canadanepal.com · Wed Mar 18 18:08:56 GMT 2026
काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि लामिछानेलाई इमानदारिता कम्तीमा पाँच वर्ष कायम राख्न आग्रह गरेका छन् ।
रवि लामिछानेसँग भेटेको एक भिडिओ राख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)