मुन्रो र दुसेन ब्रुगेसबाट ईयू टी–२० बेल्जियन खेल्ने
baahrakhari.com · Wed Mar 18 18:05:31 GMT 2026
काठमाडौं । बेल्जियन फ्रेन्चाइ लिग ईयू टी–२० बेल्जियनको टिम जेबी ब्रुगेसले न्युजिल्यान्डका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर कोलिन मुन्रोलाई भित्र्याएको छ ।
बुधबार ब्रुगेसले प्रतियोगिताको पूर्वसन्ध्यामा उनलाई अनुबन्धित गरेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)