‘अघोरी’ बन्दै रेमन दास श्रेष्ठ
kalakarmi.com · Fri Apr 16 00:41:26 GMT 2021
काठमाडौं– ह्यापी रेकोर्ड्स नेपालले निर्माण गर्न लागेको वेबसिरिज ‘अघोरी’ को मुख्य भूमिका सञचारकर्मी तथा अभिनेता रेमनदास श्रेष्ठले निवाृह गर्ने भएका छन् ।
उक्त सीरीजमा रेमन दाससंगै सुमन चित्रकार श्रेष्ठ, सपना तामाङ, किरण स्यान्ग्तान, सिरन बज्राचार्य, निश्चल जङ्ग,अमिसा, तृप्ति लगायत कलाकारहरुले अभिनय गर्ने निर्देशक सुजन मानन्धरले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)