वर्तमान सरकार गठन भएको १०० दिन हुँदा ऊर्जा , सकारात्मक प्रयास, निजी क्षेत्रसँग समन्वय अभाव
barnanmedia.com · Fri Jul 03 14:17:17 GMT 2026

वर्तमान सरकार गठन भएको १०० दिन हुँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ७३ प्रतिशत कार्यसम्पादन पूरा गरेको दाबी गरेको छ ।ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेतृत्व सम्हालेको पहिलो महिनामै मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन ३२ बुँदे कार्यनिर्देशन जारी गरेका थिए ।
उक्त कार्यनिर्देशनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयले प्रगति समीक्षा गरेको छ । समीक्षा अनुसार, निर्धारित कार्यमध्ये करिब ७० प्रतिशत कार्य सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने बाँकी ३० प्रतिशत कार्य कार्यान्वयनको प्रक्रियामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)