डेनमार्कविरुद्ध बेल्जियमको रोमाञ्चक जित
pahilopost.com · Thu Jun 17 18:01:22 GMT 2021
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बेल्जियमले डेनमार्कमाथि जित निकालेको छ। कोपेनहेगनस्थित पार्केन स्टेडियममा समूह सम्पन्न ‘बी’को खेलमा बेल्जियमले २-१ को रोमाञ्चक जित निकालेको हो।
खेलको दोस्रो मिनेटमै युसुफ पलसेनको गोलमा डेनमार्कले अग्रता बनाएको थियो। पहिलो हाफमा डेनमार्क १-० गोलले अघि रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)