चलचित्र ‘महाराजधिराज’को छायाङ्कन सुरु
ratopati.com · Tue May 19 09:13:27 GMT 2026

काठमाडौँ । चलचित्र ‘महाराजधिराज’को छायाङ्कन सुरु भएको छ । चलचित्रको छायाङ्कन मङ्गलबारदेखि सुनसरीबाट सुरु भएको हो । चलचित्रको शुभमुहूर्त गत मङ्गलवार काठमाडौँमा एक समारोहकाबिच गरिएको थियो।
सुनसरीमा एक हप्ताको छायाङ्कनपछि काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा समेत छायाङ्कन हुनेछ। चलचित्रको छायाङ्कन तालिका ७० दिन तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)