नरेन्द्र मोदीले प्रचण्डलाई किन भेटेनन् ?
lokaantar.com · Mon Jul 18 00:15:48 GMT 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न समय दिएनन् । यो घटनाले राजनीतिक चर्चा तातेको छ ।
३ दिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले मोदी व्यस्त भएर भेट नभएको हुनसक्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)