हङकङ आईडी छोडेर तरकारी व्यावसायमा
himalkhabar.com · Fri Oct 28 01:22:00 GMT 2022
धनकुटाको सिंधुवामा उत्पादित बेमौसमी तरकारी भारतीय बजारसम्म पुगेको छ र यसको श्रेय मेघेन्द्र गुरुङलाई जान्छ।
मध्यम वर्गीय धेरै नेपालीका लागि हङकङ आईडीको निकै महत्त्व छ। तर‚ धनकुटा‚ सिंधुवाका मेघेन्द्र गुरुङलाई भने हङकङ आईडीले लोभ्याएन। बुवाले अवकाश पाएपछि उनी बुवासँगै सिंधुवा फर्किए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)