मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

५३६ रुपैयाँमा किनेकाे पेन्टिङ बिक्याे साढे ३ कराेडमा

shilapatra.com · Fri Sep 22 18:15:00 GMT 2023

कहिलेकाहीँ हामीसँग निकै बहुमूल्य वस्तु भए पनि यसबारे हामी बेखबर हुन्छाैँ । अमेरिकाकाे न्यु ह्याम्पसायरकी एक महिलासँग यस्तै बहुमूल्य वस्तु घरमा यत्तिकै थन्केको थियो । तर, त्याे कराेडाैँकाे रहेछ भन्ने कुराले उनले वर्षाैंपछि मात्र थाहा पाइन् ।

त्यो वस्तु थियो एउटा पुरानो पेन्टिङ । एक दिन महिलाले यसै पेन्टिङको फोटो खिचेर सोसल मिडियामा शेयर गरिन् । त्यसपछि आएका प्रतिक्रियाबाट त्यो पेन्टिङबारे थाहा पाएर महिला चकित भइन् । जुन पेन्टिङलाई उनले सामान्य ठानेर थन्क्याएकी थिइन्, खासमा त्यो करोडौँ मूल्यबराबरको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)