दाङ–३ मा दीपक गिरीको अग्रता कायमै, कोमल वली २२० मतले पछाडि
baahrakhari.com · Mon Nov 21 18:44:00 GMT 2022
काठमाडौं । दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन् । उनले एक हजार ५५८ ल्याएका छन् ।
उनलाई पछ्याइरहेकी एमालेकी कोमल वलीले एक हजार ३३८ मत ल्याएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)