फिफा विश्वकप २०२६ : दक्षिण कोरियाको विजयी सुरुवात, चेक रिपब्लिकमाथि २-१ को रोमाञ्चक जित
nepalnews.com · Fri Jun 12 04:47:50 GMT 2026
मेक्सिको । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘क’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ गोलान्तरको रोमाञ्चक जित हासिल गरेको छ।
मेक्सिकोको ग्वाडालाजारास्थित रङ्गशालामा निर्धारित ९० मिनेटको खेलपछि थपिएको ६ मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट थप कुनै गोल हुन नसकेपछि दक्षिण कोरियाले जित सुनिश्चित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)