नेपाल–भारत व्यापार प्रवद्र्धनका लागि एकीकृत सन्धी गर्न सुझाव
karobardaily.com · Thu Mar 25 00:56:39 GMT 2021
नेपाल तथा भारतबीच व्यापार प्रवद्र्धन गर्न हालको नेपाल–भारत वाणिज्य सन्धी, नेपाल–भारत पारवहन सन्धी तथा नेपाल–भारत रेल सर्भिस एग्रिमेन्टलाई विश्व व्यापारको मर्मअनुरुप एकीकृत सन्धी गरिनुपर्ने विज्ञहरुले बताएका छन् ।
भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेललाई नेपाल–भारत उद्योग वाणिज्य संघमा स्वागत गर्दै संघका महासचिव आर.बि. रौनियारले एकीकृत सन्धीको आवश्यकता औंल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)