मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
gorkhapatraonline.com · Fri Jun 12 04:45:36 GMT 2026

मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ८३ नम्बरको बसले थासाङ गाउँपालिका–२ कोखेठाँटी नजिक टुकुचेतर्फ आउँदै गरेको ग ७ प ५०२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)