मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख उत्रन मिल्दैन– पोखरेल

setopati.com · Fri Jun 12 04:44:49 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित नभएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै उनले संसदीय खेलका खेलाडी सांसदहरू नै भएको बताएका छन्।

‘सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन्,’ उनले भनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)