फिफा विश्वकप : दक्षिण कोरिया विजयी
kalakarmi.com · Fri Jun 12 04:45:53 GMT 2026
काठमाडौं- फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराएको छ । शुक्रवार बिहान भएको समूह ‘ए’ को खेलमा कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएको हो ।
स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरेका थिए । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले गोल फर्काउँदै बराबरी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)