भारतमा एकैदिन थप ३ लाख ९२ हजार बढीमा कोरोना संक्रमण, ३६ सय ८८ जनाको मृत्यु
nepalipatra.com · Sun May 02 05:36:06 GMT 2021
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ९२ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै उक्त अवधिमा यसको संक्रमणबाट ३६ सय ८८ जनाले ज्यान गुमाएका छन् । हालसम्म संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)