सकियो चेल्सीको किनबेच प्रक्रिया
lokaantar.com · Mon May 30 23:47:00 GMT 2022
अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा चेल्सी किनेका छन् ।
धनाढ्य बोहलीले ४.२५ विलियन पाउण्डमा इंग्लिस क्लब चेल्सी किनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)