लकडाउनले अर्थतन्त्रमा धेरै क्षति भएको छैनः प्रधानमन्त्री ओली
deshsanchar.com · Fri Mar 26 16:10:55 GMT 2021
मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार घाटा नियन्त्रण वा सन्तुलनतर्फ फर्किएको बताएका छन्।
उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमिति पदस्थापनाका अवसरमा भिडियो कन्फ्रेन्समा बोल्दै प्रधानमन्त्री ओलीले गएको तीन वर्षमा ब्यापार घाटा बढ्दो अवस्थामा रहेको भएपनि हाल ब्यापार घाटा सन्तुलनमा फर्किँदै आएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)