वैदेशिक रोजगारीमा क्रममा लडेर गम्भीर चोट घर्तीको उपचारमा १२ लाख बढी सहयोग
news24nepal.tv · Mon Oct 04 00:43:42 GMT 2021
बाग्लुङ । केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहनुभएका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ ।
ताराखोला गाउँपालिका–५ का ४५ वर्षीय घर्तीको उपचारमा स्थानीय नवसिर्जना र असारे युवा क्लब मिलेर रु १२ लाख ४३ हजार ५५५ आर्थिक सहायता जुटाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)