मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नाटकीय खेलमा आदिलको उदय

ekantipur.com · Mon Jun 13 01:13:37 GMT 2022

ह्युस्टन, अमेरिका — ओमानविरुद्ध दुई दिनअघि खेल्दा मोहम्मद आदिल आलम नेपालको १४ सदस्यीय टोलीमा पनि थिएनन् । विश्वकप लिग २ को खेल खेल्न अमेरिका आएको नेपाली टोलीमा १६ खेलाडी छन्, त्यसमा १४ जनामात्र मैदानभित्र छिर्न पाउँछन् । नेपाली टोलीमा रहेका दुई खेलाडीमध्ये बाहिर हुनेमा एक आदिल थिए ।

उनै आदिलले शनिबार अमेरिकाविरुद्ध आफ्नो एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ बनाए । बलिङ र ब्याटिङ दुवैमा उनले प्रभावशाली प्रदर्शन गरेपछि नेपाल अमेरिकाविरुद्धको खेलमा नाटकीय रूपमा ‘टाई’ मा टुंगाउन सफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)