सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ
rajdhanidaily.com · Sat Apr 17 17:07:53 GMT 2021
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सभामुखले सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न नमिल्ने निष्कर्ष निकाल्दै ७ वैशाखअघि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउनुपर्ने आवश्यकता आंैल्याइएको छ । संसद्मा पेस भएपछि सार्वभौम संसद्ले गर्ने निर्णय सबैले मान्नुपर्ने निष्कर्षसमेत सर्वदलीय बैठकमा निकालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)