मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मङ्गलेखानीमा खेलमैदान निर्माण

lokaantar.com

रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।

मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाखभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)