मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन कप: भारतीय टोलीमा फैलियो कोरोना संक्रमण, १३ जना खेलाडी जुटाउन नसक्दा ताइपेइसँगको खेल स्थगित

pahilopost.com · Sun Jan 23 16:52:25 GMT 2022

एएफसी वुमन्स एसियन कप अन्तर्गत आज हुने भनिएको भारत र चाइनिज ताइपेइ बिचको खेल स्थगित भएको छ। एसियन फुटबल कन्फिडरेसन एएफसीका अनुसार भारतीय टोलीका अधिकांश खेलाडीमा कोभिड १९ संक्रमण देखिएको र टोलीले खेलका लागि १३ जना खेलाडी पनि उपलब्ध गराउन असमर्थ भएकोले खेल रद्द गरिएको हो।

भारतमा जारी प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु भने पूर्वनिर्धारित तालिका अनुरुप नै हुने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)