तेस्रो फ्रेन्च ओपनको उपाधि जितेर जोकोभिचले रचे नयाँ इतिहास
ratopati.com · Sun Jun 11 22:37:00 GMT 2023
पेरिस । सर्बियाका नोभाक जोकोभिचले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्दै इतिहास रचेका छन् । योसँगै जोकोभिचले आफ्नो करियरको २३ औँ ग्रान्डस्लाम उपाधि हात पारेका हुन् ।
फाइनलमा उनले क्यास्पर रुडलाई ७-६ ९७-१० ६-३, ७-५ को सेटमा पराजित गरे । ग्रान्डस्लाम जित्ने संख्याका आधारमा उनी अहिलेसम्म उनी राफेल नाडालसँग बराबरीमा थिए । नाडालले २२ वटा ग्रान्डस्लाम जितेका छन् । नाडालले जोकोभिचलाई जीतका लागि बधाई दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)