मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने

gorkhapatraonline.com · Fri Oct 20 06:12:51 GMT 2023

काठमाडौँ, कात्तिक ३ गते ।

दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)