पूर्वी तराईमा नाइरोबी फ्लाईका बिरामी बढ्दै
nayapatrikadaily.com · Fri Jul 08 00:08:00 GMT 2022
पछिल्लो एक सातामा दमक अस्पतालमा मात्र करिब तीन सय बिरामी, तर स्वास्थ्य कार्यालय भन्छ– जानकारी छैन
झापासहितका पूर्वी तराईमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ । यहाँका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)