मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दक्षिण कोरियामा लगातार १४ महिनादेखि रोजगारी वृद्धि

barnanmedia.com · Wed Mar 18 21:15:00 GMT 2026

पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ।

तथ्याङ्क मन्त्रालयको तथ्याङ्क अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार अथवा ०.८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)