दक्षिणी लेबननका बासिन्दालाई इजरायलको उर्दी: ज्यान जोगाउने भए तुरुन्त उत्तर सर्नू
barnanmedia.com · Wed Mar 18 21:25:00 GMT 2026

इजरायल रक्षा बल (आईडीएफ) ले फेरि दक्षिणी लेबननस्थित जहरानी नदीको दक्षिणतर्फ बसोबासरत बासिन्दालाई घर छाड्न चेतावनी जारी गरेको छ। जुन क्षेत्र इजरायलको सीमाबाट लगभग ४० किलोमिटर टाढा छ।
गत हप्ता पनि इजरायली सेनाले दक्षिणी लेबननका नागरिकलाई ठाउँ खाली गर्न उर्दी जारी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)