मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुधौलीमा जंगली हात्तीले २८ घर भत्कायो, पीडितले भागेर ज्यान जोगाए

nepalkhabar.com · Tue Dec 21 00:20:43 GMT 2021

सिन्धुलीको दुधौलीमा जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीयबासीको बचल्ली भएको छ।

दुधौली नगरपालिका–११ डुडेगैरीमा जंगली हात्तीले २८ वटा घर भत्काएको छ। गएको आइतबार राति र त्यसअघि गरेर हात्तीले ४ वटा घर भत्काएको वडाध्यक्ष कुमार लामाले जानकारी दिए। हात्तीले घर भत्काएपछि स्थानीय बुधेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको परिवारको बिचल्ली भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)