भेनेजुएला र इरानपछि क्युबामा आक्रमण गर्ने ट्रम्पको संकेत
barnanmedia.com · Wed Mar 18 21:35:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र इरानपछि क्युबामा हमला गर्ने संकेत गरेका छन्।
सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले क्युबा कब्जा गर्ने मनसाय व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)